दफा १९
प्रमाणपत्र रद्द गर्ने
दफा १८ बमोजिम परिषद्ले कुनै फर्मासिष्ट तथा फार्मेसी सहायकको नाम दर्ता किताबबाट हटाउने गरी निर्णय गरेकोमा रजिष्ट्रारले त्यस्तो व्यक्तिको नाम दर्ता किताबबाट
हटाई दफा १६ बमोजिम दिइएको प्रमाणपत्र रद्द गरी सम्बन्धित व्यक्तिलाई सो कुराको जानकारी दिनु पर्नेछ ।
हटाई दफा १६ बमोजिम दिइएको प्रमाणपत्र रद्द गरी सम्बन्धित व्यक्तिलाई सो कुराको जानकारी दिनु पर्नेछ ।